१७ असार २०८३, बुधबार

साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारमा ढिलाइ

फागुन २२, २०७८
साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारमा ढिलाइ
फाइल फोटो

चिनियाँ सरकारले निशुल्क बनाइदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्ड विस्तारको काम नेपाल सरकारकै ढिलासुस्ती र कमजोरीका कारण लामो समयदेखि शुरू हुन सकेको छैन ।

सम्झौताअनुसार नेपाल पक्षले साइट ‘क्लिअर’ गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्नेमा नेपाल पक्षले अहिलेसम्म पनि साइट क्लिअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै शुरू हुन नसकेको हो । 

साइट क्लिअरअन्तर्गत बिजुलीको पोल हटाउन अझै केही महिना लाग्ने देखिएको खबर राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्