२५ जेठ २०८३, सोमबार

कुहिरोको सुन्दर दृश्य [तस्वीर]

फागुन २२, २०७८
कुहिरोको सुन्दर दृश्य [तस्वीर]

तनहुँको व्यास नगरपालिका–११ देउरालीडाँडाबाट देखिएको कुहिरोको दृश्य । खड्गकाली मोटरमार्गअन्तर्गत धरमपानीसम्म सडक कालोपत्रे भएपछि यस ठाउँमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस

salt training

कमेन्ट गर्नुहोस्