![तनहुँ सदरमुकाम दमाैलीमा भीषण आगलागी [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/damauli_fire_GhIspdLl9Q.jpg)
तनहुँ दमाैलीको एक हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ । व्यास नगरपालिका-४ स्थित मुख्यचोकस्थित भुपाल हार्डवेयर पसलको गोदाममा आइतवार बिहान १० बजेदेखि आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास जारी छ । आगो भने अझै नियन्त्रणमा आइसकेको छैन । आगलागीको कारण हालसम्म नखुलेको प्रहरीले जनाएको छ ।




