१८ असार २०८३, बिहीबार

आफैं टिकट काटेर मेट्रो चढे मोदी, बालबालिकासँग गरे भलाकुसारी

फागुन २२, २०७८
आफैं टिकट काटेर मेट्रो चढे मोदी, बालबालिकासँग गरे भलाकुसारी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार मेट्रोमा यात्राका क्रममा रहेका बालबालिकासँग कुराकानी गरेका छन् । उनी मेट्रोको उद्घाटन गर्न पुणे पुगेका थिए । 

उनले आफैंले मेट्रोको टिकट लिएर यात्रा गरेका थिए । उनले गरवारे कलेजदेखि आनन्दनगरसम्म पुणे मेट्रोमा यात्रा गरेका थिए । 

सो क्रममा उनले बालबालिकालाई यात्राका बारेमा सोधेका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्