
युक्रेनको मारिउपोल शहरमा अधिकारीहरूले नागरिकहरूलाई सुरक्षित स्थानमा लग्नका लागि प्रयास थाल्ने बताएका छन् ।
यसअघिको प्रयास सफल हुन सकेको थिएन ।
मारिउपोलको घेराबन्दी गरिरहेका रुसी सैनिकहरूसँग युद्धविरामको सम्झौता भएको जानकारी युक्रेनी अधिकारीहरूले दिएका छन् ।
मारिउपोल युक्रेनको नवनाजी समूह एजोभ बटालियनको मुख्य केन्द्र हो । रुसी सैनिकहरूले नागरिकलाई त्यहाँबाट हटाएर नवनाजी मिलिसियाहरूसँग भिडन्त गर्न खोजेको छ ।