१८ असार २०८३, बिहीबार

एक करोड ५० लाख हुन्डीसहित २ जना पक्राउ

फागुन २२, २०७८
एक करोड ५० लाख हुन्डीसहित २ जना पक्राउ

 एक करोड ५० लाख हुन्डी रकमसहित २ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको कालिमाटीबाट अमित अग्रवाल र बिक्की खड्गीलाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले जानकारी दिए । 

उनीहरूले नक्कली गरगहनाको कारोबार गरेको समेत खुलेको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको समेत उनले बताएका छन् ।  

 

salt training

कमेन्ट गर्नुहोस्