२९ जेठ २०८३, शुक्रबार

पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

फागुन २३, २०७८
पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

अभिनेत्री पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् ।

आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेकी हुन् ।

उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित रातो इमोजी क्याप्सनमा लेखेकी छन् ।

अभिनेत्री शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेसँगै उनका फ्यान तथा फलोअर्सहरूले उनलाई बधाई दिइरहेका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्