१३ असार २०८३, शनिबार

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

फागुन २४, २०७८
परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खड्का मंगलबार टर्की जाने भएका छन् ।  टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

टर्की भ्रमणका बेला त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई पनि निमन्त्रणा गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्