२३ जेठ २०८३, शनिबार

श्रीमतीले चुनाव हारेपछि श्रीमान आक्रोशित

कात्तिक २०, २०७४
श्रीमतीले चुनाव हारेपछि श्रीमान आक्रोशित
धनकुटा, २२ असार - श्रीमतीले चुनाव हारेको झोकमा यहाँ एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन्, कान्तिपुरले खबर छापेको छ ।Local_election-700x450

पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिइन् ।

कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्