काठमाडौं, २२ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकामा नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तहमा पनि वेहोर्नु परेको अनपेक्षित हार, बर्षा सुरु भएसँगै तराईका जिल्लामा डुवान र बाढीको समस्याप्रति राज्यको उदासिनता, मेलम्ची खानेपानी आयोजनाको काममा भइरहेको ढिलाइ लगायत विषयलाई व्यंग गरेर काटुर्न छापिएका छन् ।