![भिजिट भिसामा विदेश जानका लागि सरकारले ल्यायो नयाँ व्यवस्था [व्यवस्थासहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_AfgM55j0Sl.jpg)
सरकारले पर्यटक भिसामा विदेश जानेहरूका लागि नयाँ व्यवस्था जारी गरेको छ ।
गृह मन्त्रालयले अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्मका लागि पछिल्लो व्यवस्था परिमार्जन गरेको हो ।
नयाँ व्यवस्था अनुसार खाडी मुलुकका हकमा कम्तिमा दुईपटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तिमा एकपटक गएकाले भिजिट भिसामा जान पाउने छन्।
यस्तो छ नयाँ व्यवस्था

