३० जेठ २०८३, शनिबार

नेप्सेले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]

फागुन २७, २०७८
नेप्सेले माग्यो विभिन्न पदमा कर्मचारी [सूचनासहित]

नेपाल स्टक एक्सचेन्ज लिमिटेड  (नेप्से) ले  रिक्त  रहेका  विभिन्न पदहरू  खुला  तथा  आन्तरिक  प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त माग गरेको छ । 

नेप्सेले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत र अधिकृत पदमा दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारहरूले आजको मितिले २१ (एक्काईस) दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ (सात) दिनभित्र आवेदन दिन सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्