0 shares
सर्लाहीको मलङ्गवा नगरपालिका– २ स्थित झण्डा मेलामा बनाइएको झण्डासहित बाघको प्रतिमा । तराई मधेशमा दुःख कष्टबाट निवारण तथा आगलगीको घटना नहोस् भनेर झण्डा मेला लगाउने प्रचलन रहेको छ । तस्वीर-रासस