107 shares
ताप्लेजुङको कञ्चनजंघाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरू ढकमक्क छन् । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फुल्ने गर्दछ । तस्वीरःदिलकुमार लिम्बु/रासस