०७ असार २०८३, आइतबार

रुसका सेनाले महिला र बालबालिकामाथि चलाए गोली, ७ जनाको मृत्यु

फागुन २९, २०७८
रुसका सेनाले महिला र बालबालिकामाथि चलाए गोली, ७ जनाको मृत्यु
फाइल फोटो

रुस र युक्रेनबीच जारी युद्ध दर्दनाक अवस्थातिर गइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रुसी सेनाले युक्रेनको राजधानी किभमा महिला र बालबालिकामाथि गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालक समेत छन् ।

युक्रेनमै प्रवेश गरेर रुसी सेनाले १८ दिनदेखि लगातार आक्रमण गरिरहेको छ भने सरकारी संरचनालाई निशाना बनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्