१४ असार २०८३, आइतबार

पार्टी प्रवेश गरेकालाई प्रचण्डले गरे स्वागत

फागुन २९, २०७८
पार्टी प्रवेश गरेकालाई प्रचण्डले गरे स्वागत

विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य पूर्णबहादुर तामाङसहित एमाले, नेपाली कांग्रेस र राप्रपाका एक दर्जन बढी नेता कार्यकर्ता पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । 

उनीहरूलाई नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्