२३ जेठ २०८३, शनिबार

सलमानको 'ट्युबलाइट' फ्लप भएपछि यी दुई फिल्मलाई फाइदाको सम्भावना

कात्तिक २०, २०७४
सलमानको 'ट्युबलाइट' फ्लप भएपछि यी दुई फिल्मलाई फाइदाको सम्भावना

काठमाडौं, २४ असार — भोलि शुक्रवार बलिउडका दुई फिल्म रिलिज हुँदैछन् ः श्रीदेवीको ‘मम’ र परेश रावलको ‘गेस्ट इन लन्डन’ ।


'मम' एक सस्पेन्सयुक्त इमोसनल फिल्म हो भने 'गेस्ट इन लन्डन' कमेडी हो ।

सलमान खानको 'ट्युबलाइट'ले आशानुरूप व्यापार गर्न नसकेपछि यी फिल्महरूलाई थोरबहुत नाफा हुने पक्का छ ।

अहिले नै 'ट्युबलाइट'का शोहरू घटिसकेका छन् र यी दुई फिल्म आएपछि त ट्युबलाइटलाई हलबाट उतारिने सम्भावना छ ।

'मम'ले ३ करोडको अनि 'गेस्ट इन लन्डन'ले २ करोडको ओपनिङ लिने अनुमान गरिएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्