२५ जेठ २०८३, सोमबार

सिलवालको मुद्दा हेर्दा हेर्दैमा

कात्तिक २०, २०७४
सिलवालको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं २२ असार - नेपाल प्रहरीका डिआइजी नवराज सिलवालको मुद्दा सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा परेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको नेतृत्व रहेकाे  बृहत पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दा आज पहिलो दिन सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा परेको हो ।

यो भन्दा अघि पनि सर्वोच्च यो मुद्दामा विभिन्न चरणमा सुनुवाई भएका थिए । आज गठन भएकै इजलासले उक्त मुद्दा टुंग्याउने छ । सरकारले गरेको आइजीपी नियुक्तीमा चित्त नबुझेपछि डिआइजी सिलवाल अदालत गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्