०२ असार २०८३, मंगलबार

वर्षा सिवाकोटीको बिकनी अवतार (तस्बिर)

वर्षा सिवाकोटीको बिकनी अवतार (तस्बिर)

अभिनेत्री वर्षा सिवाकोटी यतिबेला अमेरिकामा छिन् । सामाजिक सञ्जालमा सक्रिय यी अभिनेत्री आफ्ना गतिविधिहरु सामाजिक सञ्जालमा सेयर गरिरहन्छिन् । सामाजिक विषयवस्तुमा होस् या अन्य जनसरोकारका विषयमा किन नहोस् उनी बहसमा सहभागी भइहाल्छिन् । 

यस्तै उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्बिरहरुले दर्शकको ध्यान तानिरहेको हुन्छ । यस्तै पछिल्लो पटक उनले एक तस्बिर सार्वजनिक गरेकी छिन् । 
शनिबार सार्वजनिक गरेको तस्बिरमा उनी हट एण्ड बोल्ड अवतारमा देखिएकी छन् । फ्लोरिडाको सामुद्रिक किनारमा उनले बिकनीमा उनले सुट गरेका तस्बिर फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 
शनिबार ‘फ्लोरिडा’ लोकेसनमा शेयर भएको तस्बिरमा उनको आकर्षक फिगरको चर्चा भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्