१९ असार २०८३, शुक्रबार

भाइरल बन्यो चर्चित कमेडियनको ‘बेबी बम्प’ (तस्वीरहरू)

चैत ६, २०७८
भाइरल बन्यो चर्चित कमेडियनको ‘बेबी बम्प’ (तस्वीरहरू)

भारतकी चर्चित कमेडियन भारती सिंह छिट्टै ‘आमा’ बन्दैछिन् । 

उनी अहिले गर्भवती रहेको र छिट्टै आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत उनले जानकारी दिएका छन् । 

हालै भारतीले आफ्ना पतिसँगै फोटोशूट गराएकी छन् । 

सार्वजनिक भएका तस्वीरहरूमा उनले आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । 

भारती पहिलो पटक आमा बन्न लागेकी हुन् । 
तस्वीरहरू

salt training

कमेन्ट गर्नुहोस्