११ असार २०८३, बिहीबार

अनुष्काले छाडिन् प्रोडक्सन हाउस

चैत ६, २०७८
अनुष्काले छाडिन् प्रोडक्सन हाउस

बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो प्रोडक्सन हाउस छाडेकी छन् ।

उनले ‘क्लिन स्लेट फिल्मस्’को सम्पूर्ण जिम्मेवारी भाइ करणेश शर्मालाई दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्