२२ जेठ २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपतिकी बडीगार्डलाई सबैले हेरेको हे–यै

कात्तिक २०, २०७४
चिनियाँ राष्ट्रपतिकी बडीगार्डलाई सबैले हेरेको हे–यै

काठमाडौं, २३ असार — जर्मनीको ह्याम्बर्ग शहरमा भइरहेको जी२० शिखर सम्मेलनमा संसारमा प्रमुख २० देशका शीर्ष नेताहरू भेला भएका छन् ।


सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङकी सुन्दर बडीगार्डको चर्चा चुलिएको छ ।


यी बडीगार्डको नाम शू शीन हो र सम्मेलनका बेलामा उनी जतिखेर पनि सीका साथमा रहनेछिन् । उनी जति सुन्दर छिन्, त्यति नै आकर्षक उनको मुस्कान छ ।


एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्