०९ असार २०८३, मंगलबार

युट्युबमा जथाभाबी बोल्ने शर्मिला वाइबा पक्राउ

युट्युबमा जथाभाबी बोल्ने शर्मिला वाइबा पक्राउ

युट्युबमा व्यक्तिको चरित्र हत्या गरेको भन्दै प्रहरीको साइबर ब्युरोले एक महिलालाई पक्राउ गरेको छ ।

युट्युब च्यानलमार्फत् भ्रामक तथा अनर्गल वक्तव्य बाजी गरेको भन्दै बराहक्षेत्र नगरपालिका-३ की शर्मिला वाइबालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।

उनलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोग चितवनको खैरहनीबाट पक्राउ गरी ७ दिनको म्याद थप गरेको ब्युरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्