३० असार २०८३, मंगलबार

न्याय सेवातर्फका १४० कर्मचारीको बढुवा, १८५ जनाको सरूवा [सूचीसहित]

न्याय सेवातर्फका १४० कर्मचारीको बढुवा, १८५ जनाको सरूवा [सूचीसहित]

कानून, न्याय र सरकारी वकिल समूहका १४० जना कर्मचारीको बढुवा र १८५ जनाको सरुवा भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आइतवार बसेको बैठकले उनीहरूको सरुवा, बढुवा र पदस्थापन गरेको हो । 

यसरी सरुवा बढुवा हुनेमा सह-सचिवदेखि अधिकृतसम्मका कर्मचारी छन् । 

कानून समूहका ५ जना सहसचिव, सरकारी वकिल समूहका ६ सहसचिव, कानून समूहका ४० जना उपसचिव, न्याय समूहका ४९ अधिकृत, कानून समूहका १२ अधिकृत, सरकारी वकिल समूहका ७३ जना अधिकृतको सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

salt training

कमेन्ट गर्नुहोस्