![लिखित परीक्षामा सफल हुने उम्मेदवारहरूलाई विद्युत प्राधिकरणले बोलायो अन्तर्वार्तामा [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Electricity_Authority_Bidhyut_pradhikaran__Z3LcRtTLHr.jpg)
नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा भएको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
प्राधिकरणले सोमवार सार्वजनिक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको छ ।
लिखित परीक्षामा उत्तीर्ण हुने प्रतियोगीहरूलाई प्राधिकरणले चैत १८ देखि अन्तर्वार्ताका लागि बोलाएको छ ।
सूचना