75 shares
काठमाडौं महानगरपालिकाले सेवाग्राही सहजकर्ता माग गरेको छ ।
महानगरले रिक्त रहेको सो पदमा सोमवार दरखास्त आह्वान गरेको हो ।
सूचना प्रकाशित भएको मिति(चैत ७)ले १० दिनभित्र आवेदन दिन महानगरले भनेको छ ।
यस्तो छ सूचना