०४ असार २०८३, बिहीबार

चीनमा १३३ जना सवार रहेको विमान दुर्घटनाग्रस्त

चैत ७, २०७८
चीनमा १३३ जना सवार रहेको विमान दुर्घटनाग्रस्त

चीनको क्वाङ्सीमा सोमवार १३३ जना सवार रहेको चाइना ईस्टर्न एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको पिपुल्स डेली चाइनाले खबर दिएको छ । 

उद्धारकार्य जारी छ । 

हताहतीको संख्या सार्वजनिक गरिएको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्