३२ असार २०८३, बिहीबार

सामान्यका ११ उपसचिवको गृह मन्त्रालयमा सरुवा

सामान्यका ११ उपसचिवको गृह मन्त्रालयमा सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ उपसचिवहरूको सरुवा गरेको छ।

सामान्य प्रशासन मन्त्रालयमा रहेका उनीहरूको आज गृह मन्त्रालयमा सरुवा गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्