०९ साउन २०८३, शनिबार

संविधान संशोधनप्रति राप्रपा सकरात्मक, बालुवाटार बैठकमा यस्तो छलफल

कात्तिक २०, २०७४
संविधान संशोधनप्रति राप्रपा सकरात्मक, बालुवाटार बैठकमा यस्तो छलफल

असार २४, काठमाडौं– संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान गरेको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । छलफलमा कांग्रेस र माओवादीका शीर्ष नेताहरुले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थियो भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए ।

शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि आजको बैठक आब्हान गरिएको हो । बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्