०३ साउन २०८३, आइतबार

घोषणै नगरी चीनका परराष्ट्रमन्त्री पुगे अफगानिस्तान

चैत १०, २०७८
घोषणै नगरी चीनका परराष्ट्रमन्त्री पुगे अफगानिस्तान

चीनका परराष्ट्रमन्त्री वाङ यी पूर्वघोषणा विना नै बिहीवार अफगानिस्तान पुगेका छन् । 

दक्षिण एसियाको भ्रमणमा रहेका वाङ पाकिस्तानबाट अचानक अफगानिस्तान पुगेका हुन् । 

उनी भारत र नेपालको भ्रमणमा पनि आउने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्