२० असार २०८३, शनिबार

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाव संकलन शुरू गरेको छ ।

बजेट निर्माणको प्रक्रिया अन्तर्गत अर्थ मन्त्रालयले सुझाव संकलनको काम शुरू गरेको हो । 

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाइ जनअपेक्षा सम्बोधन गर्नका लागि सुझाव मागेको हो ।

बजेट निर्माणका लागि उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समावसेवी तथा आम नागरिकलगायतले सुझाव दिन सक्नेछन्  ।

सुझाव दिनका लागि मन्त्रालयको टोल फ्री नम्बरदेखि मेल तथा वेबसाइट समेत प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

हेर्नुस् सूचना

salt training

कमेन्ट गर्नुहोस्