०५ साउन २०८३, मंगलबार
चिनियाँ विदेशमन्त्रीकाे भ्रमण

तीन दिने भ्रमण सकेर स्वदेश फर्किए वाङ यी

तीन दिने भ्रमण सकेर स्वदेश फर्किए वाङ यी

तीन दिने नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । 

गत शुक्रबार भारत हुँदै काठमाडौं ओर्लिएका वाङ यीले यहाँ रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । 

त्यसबाहेक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काको निमन्त्रणामा वाङ नेपाल आएका थिए । उनी आएको अवसरमा नेपाल र चीनबीचको सहकार्यका लागि ९ बुँदे समझदारी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्