१२ असार २०८३, शुक्रबार

उम्मेदवार चयन गर्दै दलहरू

चैत १४, २०७८
उम्मेदवार चयन गर्दै दलहरू

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन  नजिकिँदै  गर्दा  सिन्धुली जिल्लामा  नेपाली  काँग्रेसले  दुईवटा वडामा    वडाध्यक्षका    उम्मेदवार टुङ्ग्याएको छ ।

जिल्लाको दुधौली नगरपालिका वडा  नं.  ७  र  ८  मा  वडाध्यक्षको उम्मेदवार     सर्वसम्मत     रूपमा टुङि्गएको  हो ।

 आसन्न  स्थानीय तहको    निर्वाचन    लक्षित    गरी शुक्रबारदेखि  सुरु  गरेको  'घर  घर जाऔँ,  काँग्रेस  जिताऔँ’  अभियानको पहिलो दिनमै उम्मेदवार छानिएको हो ।

दुधौली नगरपालिका–७ को वडाध्यक्ष उम्मेदवारमा    राजन    दाहाललाई सर्वसम्मत   चयन   गरिएको   उक्त वडाको  अभियान  संयोजक  इन्दिरा निरौलाले जानकारी दिए ।   गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्