२३ असार २०८३, मंगलबार

सूपरभाइजरमा सिफारिस भएका ५ कर्मचारीलाई विद्युत प्राधिकरणले नियुक्तिपत्र लिनका लागि बोलायो [सूचनासहित]

सूपरभाइजरमा सिफारिस भएका ५ कर्मचारीलाई विद्युत प्राधिकरणले नियुक्तिपत्र लिनका लागि बोलायो [सूचनासहित]

नेपाल विद्युत प्राधिकरणले तह ५ को सुपरभाइजर पदमा नियुक्ति पाएका कर्मचारीहरूलाई नियुक्तिपत्र बुझ्नका लागि बोलाएको छ । 

प्राधिकरणले उनीहरूलाई सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्रमा नियुक्ति पत्र बुझ्न आउन भनेको हो ।

काममा सिफारिस भएपनि नियुक्तिपत्र लिन नआएकाले बोलाइएको प्राधिकरणले जनाएको छ ।

क–कसलाई बोलायो ?

salt training

कमेन्ट गर्नुहोस्