२५ जेठ २०८३, सोमबार

३ अंकमा झर्‍यो सक्रिय संक्रमितको संख्या, २४ घण्टामा ११ जनालाई संक्रमण

३ अंकमा झर्‍यो सक्रिय संक्रमितको संख्या, २४ घण्टामा ११ जनालाई संक्रमण

पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३६० नमूना परीक्षणमध्ये ११ जनामा संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । 

मन्त्रालयका अनुसार थप ९० जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ९४२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्