३० जेठ २०८३, शनिबार

महाभारतका 'युधिष्ठिर'ले गरे पत्नीसँगको सम्बन्ध टुंग्याउने तयारी

चैत २०, २०७८
महाभारतका 'युधिष्ठिर'ले गरे पत्नीसँगको सम्बन्ध टुंग्याउने तयारी

महाभारतमा युधिष्ठिरको भूमिका निभाएका चर्चित अभिनेता रोहित भारद्वाजले पत्नी पूनम भारद्वाजसँग सम्बन्धविच्छेद गर्ने भएका । 

पछिल्लो ४ वर्षयता उनी पत्नीबाट अलग भएको बताइएको छ । 

अब करिब २ महिनामा सम्बन्ध विच्छेदको सबै प्रक्रिया पूरा हुने भारद्वाजले एक भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिँदै भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्