०२ असार २०८३, मंगलबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन शुक्रवार यस्तो सुन प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतवार चाँदीको मूल्य भने स्थिर छ ।

शुक्रवार १ हजार ३ सय ६० रुपैयाँ प्रति तोलामा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्