०१ असार २०८३, सोमबार

युक्रेनको ओडेसामा सुनिए बम विस्फोट

चैत २०, २०७८
युक्रेनको ओडेसामा सुनिए बम विस्फोट

युक्रेनको दक्षिणपश्चिममा रहेको शहर ओडेसामा आइतवार बिहान शृंखलाबद्ध विस्फोट भएको छ । 

स्थानीय समयअनुसार बिहान ६ बजे भएको शृंखलाबद्ध विस्फोटका कारण कालो धूवाँको मुश्लो तीन ठाउँमा देखिएको एएफपी समाचार संस्थाले खबर दिएको छ । 

कृष्ण सागरको तटमा रहेको ओडेसा शहर नजिक रुसले आफ्ना जंगी जहाजहरू ल्याएर राखेको छ । ओडेसामा आक्रमण गर्न रुस तयार छ । 
 

salt training

कमेन्ट गर्नुहोस्