०७ असार २०८३, आइतबार

बढ्यो सार्वजनिक बसको भाडा दर, कुन रुटमा कति ? [भाडादरसहित]

बढ्यो सार्वजनिक बसको भाडा दर, कुन रुटमा कति ? [भाडादरसहित]
फाइल तस्वीर

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सवारीसाधनहरूको भाडादर बढाएको छ ।

आइतवारदेखि १५ प्रतिशतसम्म सरकारले भाडा दर बढाएको हो । 

यातायात व्यवस्था विभागले  आइतवार रुटसहितको भाडादर सार्वजनिक समेत गरिसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सार्वजनिक बसको भने १० प्रतिशत मात्रै भाडा बढाइएको छ ।

विभागका अनुसार माल बाहक सवारी साधनका लागि १३ र तराइमा भने १५ प्रतिशत भाडा दर बढाइएको हो ।

कुन रुटमा कति बढ्यो ?

salt training

कमेन्ट गर्नुहोस्