१७ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री देउवा  नेपाल एयरलाइन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किएका हुन् । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँण, सभामुख अग्निप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । 
गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्