२१ जेठ २०८३, बिहीबार

घरघरमा क्युआर कोड

चैत २२, २०७८
घरघरमा क्युआर कोड

 घरको ठेगाना पत्ता लगाउन रुपन्देहीको सैनामैना नगरपालिकाले घरघरमा क्यूआर कोड स्टिकर जडान गर्न सुरु गरेको छ। प्रत्येक घर या कार्यालयमा टाँसिने क्यूआर कोडले यहाँको ठेगाना सजिलै पत्ता लाग्ने र दुरीलगायतका विवरण प्राप्त गर्न सकिनेछ।

क्यूआर कोड स्टिकर जडान गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कोले पालिकाले भूउपयोग योजना, अद्यावधिक योजना, नगर यातायात गुरुयोजना र नगर प्रोफाइल निर्माण गर्ने क्रममा घर डिजिटाइजेसनको काम सम्पन्न गरेको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्