252 shares
बलिउड अभिनेत्री आलिया भाटले यही महिना लगनगाँठो कस्ने भएकी छन् ।
आलिया र अभिनेता रणवीर कपुर यही अप्रिल १७ मा विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चार माध्यमले जनाएको अन्नपूर्ण पोस्टले लेखेको छ ।