50 shares
कृषि विकास बैंक लिमिटेडले तह ४, लेखापाल पदको लिखित परीक्षाको परीक्षा भवन सार्वजनिक गरेको छ ।
बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै परीक्षा भवन कायम गरेको जनाएको हो ।
२०७७ माघ ९ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा अहिले हुन लागेको हो ।
सूचना