१८ असार २०८३, बिहीबार

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रोजगारीको अवसर [सूचनासहित]

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा रोजगारीको अवसर [सूचनासहित]

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले एक जना कर्मचारी माग गरेको छ ।

बुधवार सार्वजनिक सूचना जारी गर्दै समितिले इच्छुक उम्मेदवारलाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।

समितिले अधिकृत सातौँ तहको सीएलएमसी म्यानेजर पदमा करार सेवामा कर्मचारी माग गरेको हो ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्