![एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक, क–कसले निकाले नाम ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/chikitsa_aayog_Kmjo7QqAps.jpg)
चिकित्सा शिक्षा आयोगको परीक्षा निर्देशनालयले स्नातक तह अन्तर्गत एमबीबीएस भर्नाका लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले योग्यताक्रम अनुसार नतिजा प्रकाशित गरेको छ । नतिजा चित्तबुझ्दो नभए पुनर्याेग गर्न सकिने जनाइएको छ ।
पुनर्याेगका लागि चैत २७ गते आयोगको इमेलमार्फत निवेदन पेश गर्न आह्वान गरिएको छ ।
हेर्नुहोस् नतिजा –