१० असार २०८३, बुधबार

सर्लाहीमा गोली हानेर युवकको हत्या

सर्लाहीमा गोली हानेर युवकको हत्या

सर्लाहीमा गोली हानेर एक युवकको हत्या भएको छ । बुधबार साँझ मंगलवामा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक  इन्दल कुमारको हत्या भएको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए । 

प्रहरीले घटनास्थलबाट मृतकको मोवाइल फेला पारेको छ । जसमा उनको हत्या हत्या गर्ने भन्दै धम्कीपूर्ण सन्देशहरू प्रेषित भएको पाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्