०१ साउन २०८३, शुक्रबार

जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधबार सुनसरीको इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाबाट निर्वाचित भोक्राहानरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादव एमालेमा प्रवेश गरेका हुन् । 

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी अन्य स्थानीय नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्