२८ जेठ २०८३, बिहीबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

अहिले मुलुकको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य भूभागमा सामान्यतया सफा रहेको छ ।

अहिले नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार  आज दिउँसो तथा राति समेत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्