२६ जेठ २०८३, मंगलबार

तोलाकै १ लाख पुग्यो सुनको मूल्य

तोलाकै १ लाख पुग्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो  ।
 

salt training

कमेन्ट गर्नुहोस्