×

NIC ASIA

काँचो सुनको मौज्दात सकियो, बिहेको सिजनमा चिन्ता बढ्यो

बैशाख ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

बजारमा काँचो सुनको मौज्दात सकिएपछि सुनचाँदीको व्यवसाय सुस्ताएको छ। बिबाहलगायका सामाजिक तथा धार्मिक कार्यका सिजन हुँदा पनि व्यवसायीले उपभोक्ताको माग पूरा पार्न पाएका छैनन् ।

Muktinath Bank

 रसिया र युक्रेनबीचको द्वन्द्वका कारण अन्तराष्ट्रिय बजार नै सुनको मूल्य बढ्दा नेपाली बजारमा प्रतितोला एक लाख दुई हजार रुपैयाँभन्दा माथि पुगेको छ। सुनको मूल्य अधिक बढेपछि नयाँ सुन खरिद गर्नभन्दा पनि ग्राहकले पुरानो गरगहना गालेर नयाँ बनाउँदै आवश्यकता पूरा गर्न थालेको व्यवसायीहरू बताउँछन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनको माग हुने मुख्य सिजनमा पनि सुन अभाव भएपछि अवैधरूपमा सुन भित्रिने चिन्ता बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिक रत्न शाक्यले बताए ।  नेपाल राष्ट्र बैंकले विलासिताका वस्तुहरू आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न चैत अन्तिम साता वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएपछि बैंकहरूले सुन आयात नगरेको खबर गोरखापत्रमा छापिएको छ ।  


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x